Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Shreenav Bohara - 35024, Grade I

Posted on: 09 June, 2023

मेरो नाम श्रीनभ बोहरा हो । म मूलपानीमा बस्छु । म कक्षा एकमा पढ्छु । म छ वर्षकाे भएँ । मलाई चित्र बनाउन मन पर्छ । मलाई रातो रङ मन पर्छ । मलाई लुकामारी खेल्न मन पर्छ ।