Logo

Student Corner

हामी नेपाली

Written by: Prasiddha Shrestha - 28008, Grade VIII

Posted on: 08 June, 2023

हामी नेपाली वीर गोर्खाली 
निडर साहससँग नझुक्ने
इमानदारपूर्वक आफ्नो काम गर्ने ।

 

हामी नेपालीले सर्वोच्च शिखर सगरमाथा चुम्न सक्ने
हामी नेपाली ठूलाठूला हिमाल पहाड चढ्न सक्ने
ठुला ठुला नदीनाला तर्न सक्ने
ठुला ठुला वनजङ्गल घुमेर घास दाउरा गर्न सक्ने

 

हामी नेपाली प्रकृति प्रेमी
जहा हेर्‍याे त्यहीँ हरियाली
जहाँ हेर्‍याे त्यही नदीनाला
जहा हर्यो त्यही हिमाल पहाड

 

हामी नेपाली कसैको अधीनमा नरहेको देश
परापूर्वकालदेखि स्वतन्त्र भनेर रहेको देश
हाम्रा पुर्खाले लडेर डटेर आफ्नो देशलाई बचाएको देश
देशलाई शत्रुकाे पञ्जाबाट पर्नबाट बचाएका पुर्खालाई धेरै नमन  ।