Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Mokshada Bogati - 35013, Grade I

Posted on: 07 June, 2023

मेरो नाम मोक्षदा बोगटी हो । म छ वर्षकी भएँ । म बाँसबारीमा बस्छु । मलाई गुलाबी रङ मन पर्छ । म कक्षा एकमा पढ्छु । म सिफल स्कुलमा पढ्छु । मेरी आमाको नाम सरस्वती थापा हो । मेरो बाबाको नाम हरि बाेगटी हाे ।