Logo

Student Corner

चाडपर्व

Written by: Neliya Pathak - 30066, Grade VI

Posted on: 06 June, 2023

आऊ सँगै मनाऔँ पर्व 
सबै मिली बचाऔँ धर्म 
त्यसैले त मलाई लाग्छ गर्व 
मिलेर मनाऔँ है चाडपर्व

 

आफ्नो काम गरौँ है छिटो छिटो 
सँगै बसी खाऔँ है मिठो मिठो 
सबै जना मिलेर नाच्ने गर्छन् 
खुसी भए सबै हाँस्ने गर्छन्

 

आफ्नो भाषा सबैले बोलौँ है
झैझगडा कहिल्यै नगरौँं है
सद्भाव  र प्रेमलाई मुटुमा रोपौँ है
सबैको चाडपर्वमा सबै रमाऔँ है