Logo

Student Corner

मेरो परिवार

Written by: Medhanshi Bhattarai - 33035, Grade III

Posted on: 05 June, 2023

मेरो परिवार सबैजना सुखी र खुसी छन् । मेरो परिवारमा छजना हुनुहुन्छ । जसमा हजुरबुबा, हजुरआमा, बुबा, आमा, बहिनी र म छौँ । मेरी आमा शिक्षिका हुनुहुन्छ । मेरो बुबा जागिर खानुहुन्छ । मेरी हजुरआमा पूजा गर्नु हुन्छ । मेरो हजुरबुबा घरमै बस्नुहुन्छ । मेरी बहिनी चकचक गर्छिन् । म विद्यालयमा पढ्छु । म घरमा आएर गृहकार्य गर्छु । म मेरी बहिनीसँग पनि खेल्छु । मेरी आमा घरको काम गर्नुहुन्छ । उहाँ अहिले गृहणी हुनुहुन्छ । बुबा पनि काम गर्नुहुन्छ ।