Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Ojaswi Kunwar - 35015, Grade I

Posted on: 05 June, 2023

मेरो नाम ओजश्वी कुँवर हाे । म मैतिदेवीमा बस्छु । म कक्षा एकमा पढ्छु । मेरो विद्यालयको नाम सिफल स्कुल हाे । म पाँच वर्षकी भएँ । मेरी बहिनीको नाम आस्वी कुँवर हाे । मलाई स्याउ खान मन पर्छ । म ठुली भएपछि चित्रकार बन्नेछु । मेरो बुबा वकिल हुनुहुन्छ । मलाई मेरी बहिनीसँग खेल्न मन पर्छ । मलाई किताब पढ्न पनि मन पर्छ ।