Logo

Student Corner

मन पर्ने पाेसाक

Written by: Soumya Poudyal - 34030, Grade II

Posted on: 02 June, 2023

मेराे मन पर्ने लुगा दाैरा सुरुवाल हाे । याे नेपालकाे राष्ट्रिय पाेसाक हाे । यसकाे माथि काेट पनि लगाइन्छ । मैले पहिलाे पटक पास्‍नीमा दाैरा सुरुवाल लगाएकाे थिएँ । दाैरा सुरुवालले हामीलाई संसारमा नेपाली भनेर चिनाउँछ ।