Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Khushi Pokharel - 35012, Grade I

Posted on: 01 June, 2023

मेरो नाम खुसी पाेखरेल हाे । म छ वर्षकी भएँ । म मूलपानीमा बस्छु । मेरा बुबाआमाको नाम प्रशान्त र सुनिता हो । मेरी एउटी सानी बहिनी पनि छिन् । मेरी बहिनीको नाम प्रिता पाेखरेल हाे । मेरी बहिनी दुई वर्षकी भइन् ।