Logo

Student Corner

प्रकृति

Written by: Nreep Shrestha - 28007, Grade VIII

Posted on: 31 May, 2023

प्रकृति जताततै छ।
तपाईं जहाँ जानुहुन्छ प्रकृति छ।
जिउने र हुर्कने सबै कुरामा प्रकृति छ।

जनावरहरूकाे सास अनि घर प्रकृति हाे 
प्रकृति बिरुवा प्रकृति रहर हाे 
प्रकृति हरेक हिसाबले सुन्दर छ।
अद्भुत, रोमाञ्चक प्रकृतिले हाम्रो हेरचाह गर्छ ।

प्रकृति सबथाेक हाे प्रकृति सहारा
प्रकृति हाम्राे जिउने कला
प्रकृतिमा जन्म्याै प्रकृतिमा जिउछाैँ 
प्रकृतिलाई सबैले सुन्दर बनाउछाैँ  ।