Logo

Student Corner

मन पर्ने पाेसाक

Written by: Prinsha Pradhan - 34020, Grade II

Posted on: 31 May, 2023

मलाई मन पर्ने लुगा जामा हाे । याे लुगा मेराे बाबाले ल्याइदिनुभएकाे हाे । याे लुगा गुलाफी र सेताे रङकाे छ , याे लुगामा उल्लुकाे चित्र छ ।