Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Praviksha Joshi - 35018, Grade I

Posted on: 30 May, 2023

मेरो नाम प्रभिक्शा जाेशी हाे । म शंखमूलमा बस्छु । म एक कक्षामा पढ्छु । मेरो स्कुलको नाम सिफल स्कुल हो । मलाई गुलाबी रङ मन पर्छ । मेरी मामुकाे नाम अलिशा प्रधान हो । मेरो बाबाको नाम प्रशान्त जाेशी हाे । मेरो घरमा बुबा र आमा पनि हुनुहुन्छ । मलाई मासु खान मन पर्छ । म सानालाई माया र ठुलालाई आदर गर्छु । मलाई साथीसँग खेल खेल्न रमाइलो लाग्छ ।