Logo

Student Corner

मन पर्ने पाेसाक

Written by: Hitaksh Agrawal - 34028, Grade II

Posted on: 26 May, 2023

मलाई स्वेटर, ज्याकेट, माेजा, पञ्‍जा र टाेपी मन पर्छ । राम्रा लुगा लगाएर म पनि राम्राे देखिन्छु । आमा र बुबा मलाई हेरेर खुसी हुनुहुन्छ , म ठुलाे चाडपर्वमा सेरबानी लगाउँछु । मेराे सेरबानी गुलाफी रङकाे छ । मलाई त्याे पाेसाक धेरै मन पर्छ ।