Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Aayan Upadhaya - 35028, Grade I

Posted on: 25 May, 2023

मेरो नाम आयान उपाध्याय हो । मेरी आमाको नाम अङ्किता पाेखरेल हाे । मेरो बाबाको नाम विजय उपाध्याय हाे । म सात वर्षको भएँ । म सिफल स्कुलमा पढ्छु । म कक्षा एकमा पढ्छु । म स्कुल बसमा जान्छु । मेरो घरमा पाँचजना परिवार हुनुहुन्छ । मेरी दिदीको नाम आयुषी हाे । मलाई मामाघर जान मन पर्छ । मलाई चित्र कोर्न मन पर्छ ।