Logo

Student Corner

म (कविता)

Written by: Anuprastha Luitel - 30058, Grade VI

Posted on: 24 May, 2023

म हुँ सानाे बालक
गर्छु सबकाे आदर

बनी असल मानिस
बन्छु देशकाे सेवक

गुरु गुरुमाले दिनुहुन्छ ज्ञान
म राख्छु सधैँ उहाँहरूकाे मान

मलाई राम्राे लाग्छ मेराे देश नेपाल
चिनाउँछु यो देशलाई काम गरी विशाल