Logo

Student Corner

मन पर्ने पाेसाक

Written by: Aarav Shrestha - 34002, Grade II

Posted on: 24 May, 2023

मलाई निलाे टाेपी, राताे टिसर्ट, निलाे जिन्स पाइन्ट र कालाे जुत्ता मन पर्छ । पार्टीमा जाँदा मलाई सुट र टाईले राम्राे देखिन्छ । दसैँमा म दाैरा सुरुवाल लगाउँछु । त्यो पनि मलाई मन पर्छ ।