Logo

Student Corner

मेरो दसैँ

Written by: Aarfa Shakya - 34003, Grade II

Posted on: 22 May, 2023

मेरो दसैंँको बिदा धेरै रमाइलो भयो । दसैँमा मैले जमरा रोपेँ । नयाँ लुगा लगाएँ । धेरै मन्दिरहरू दर्शन गरेँ । दशैमा मैले चङ्गा पनि उडाउन सिकेँ । दसैँमा घुम्न जाँदा पिङ पनि खेलेँ । धेरै मिठा मिठा खानेकुराहरू पनि खाएँ । दसैँमा टीका लगाएँ । गाडीको पूजा पनि गरेँ ।