Logo

Student Corner

मेराे देश

Written by: Aiden Man Nhuchhe Pradhan - 32028, Grade III

Posted on: 23 March, 2023

मेराे देशकाे नाम नेपाल हाे । नेपालमा १४ अञ्‍चल ७७ जिल्ला छन् । नेपालकाे राष्ट्रिय चरा डाँफे, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ सिम्रिक र राष्ट्रिय जनावर गाई हाे । नेपालमा ३ वटा भेग छन् ती हिमाल, पहाड र तराई हुन् । नेपालकाे झन्डा मात्र त्रिकाेण आकारकाे छ । विश्वकाे सबैभन्दा अग्लाे हिमाल सगरमाथा नेपालमै छ । बुद्ध नेपालकाे लुम्बिनीमा जन्मिनु भएकाे थियाे । नेपालमा नेपाली भाषा प्रयाेग गरिन्छ ।