Logo

Student Corner

गाई

Written by: Krishika Munakarmi - 33050, Grade II

Posted on: 22 March, 2023

गाई एक घरपालुवा जनावर हो । गाईका दुईवटा आँखा, कान, सिङ हुन्छन् । यसका चारवटा खुट्टा र एउटा लामाे पुच्छर हुन्छ । गाई हाम्रो राष्ट्रिय जनावर पनि हो । गाई कालाे, सेताे, खैराे, टाटेपाटे आदि रङका हुन्छन् । गाईलाई हामी गौमाता पनि भन्छौँ । गाईलाई हामी पूजा पनि गर्छाैँ  । गाईले हामीलाई दुध दिन्छ । गाईको दुध निकै पौष्टिकयुक्त हुन्छ । गाई उपयोगी जनावर हो । त्यसैले हामीले गाईलाई सधैँ माया गर्नुपर्छ । हामीले गाईको संरक्षण पनि गर्नुपर्छ ।