Logo

Student Corner

मन पर्ने पाेसाक

Written by: Brisha Maharjan - 34031, Grade I

Posted on: 21 March, 2023

मलाई मन पर्ने लुगा हुडी र पाइन्ट हाे किनभने याे लुगा लगाउन धेरै नै सजिलाे हुन्छ । याे लुगा मलाई दसैँमा मेरी आमाले किनीदिनुभएकाे हाे । म याे लुगा लगाएर धेरै ठाउँमा घुम्‍न गएकी छु ।