Written by: Shreevaani Dhungel - 29044, Grade VI
Posted on: 20 March, 2023
किसानकाे काम धेरै छ ठुलाे खुवाउने सबलाई माम
त्यसैले अन्न नफालाैँ साथी कठिन छ गर्न काम ।
एउटी आमा धेरै महान सबैलाई सघाउने
हाँसेर भुल्छिन् पीडा र मर्का निरन्तर काम गर्ने ।
हाम्रा शिक्षकले माया गरेर सबैलाई पढाउने
हामीलाई असर संस्कार दिई अगाडि बढाउने ।
घरकी लक्ष्मी नगर्नु पढाइ छाेरीलाई नभन्नु
पढेर ठुली ऊ पनि बन्छे घरमा नराख्नु ।
सबै हामी नेपाली हाैँ त एउटै नेपाल
सुन्दर फूलका असङ्ख्य माला बन्नु छ झलमल ।