Logo

Student Corner

तिमी

Written by: Livana Karmacharya - 30013, Grade V

Posted on: 17 March, 2023

गीत तिमी धुन

हौ मधुर, सुनेर

तिमीलाई हुन्छ

आनन्द महसुस।

सुनेर तिमीलाई

बुझ्छु म केही कुरा। 

कहिले बुझ्छु म 

दु:ख कि त सुखका

 कुरा। बुझ्छु मभित्र

 भएका सबै भवना 

तिमीमा। साच्चै हौ

 गीत तिमी धुन 

मधुर सबैका सहारा।।