Logo

Student Corner

मेरो परिवार

Written by: Arsheya Khatri - 33005, Grade II

Posted on: 16 March, 2023

मेरो परिवारमा आमा, बुबा, हजुरबुबा, हजुरआमा, दिदी र म छौँ । हामी परिवारमा एकअर्कालाई सहयोग गर्छौँ । म मेरो परिवारका सबै जनालाई मद्दत गर्छु । हाम्रो घरमा कुकुर पनि छ । म कुकुरसँग खेल्छु । हामी सबै जनाले कुकुरलाई माया गर्छौँ । मेरो हजुरबुबा सँग पनि म खेल्छु । मलाई मेरो परिवार धेरै मन पर्छ । मेरो परिवार राम्रो र सुखी छ ।