Logo

Student Corner

वातावरण

Written by: Ishani Chhetri - 32010, Grade III

Posted on: 15 March, 2023

हामी बसेकाे वरिपरिकाे ठाउँलाई वातावरण भनिन्छ । हामीले हाम्राे वातावरण सफा राख्‍नुपर्छ । पानीकाे मुहान सफा राख्‍नुपर्छ । कुहिने र नकुहिने फाेहाेरलाइ दुई ठाउँमा जम्मा गर्नुपर्छ । नकुहिने फाेहाेरलाई पुनः प्रयाेग गर्नुपर्छ । कुहिने फाेहाेरलाइ मल बनाएर बाेटबिरुवामा हाल्नुपर्छ । हाम्राे वातावरणलाई सफा राख्‍न बाेटबिरुवा राेप्‍नुपर्छ । हाम्राे वातावरण सफा राख्न बाेटबिरुवामा पानी हाल्नुपर्छ । वनजङ्गल नास्नु हुँदैन । वातावरण सफा राख्‍नु हामी सबैकाे कर्तव्य हाे ।