Logo

Student Corner

मन पर्ने पाेसाक

Written by: Aarohi Malakar - 34005, Grade I

Posted on: 15 March, 2023


मलाई मन पर्ने पाेसाक जामा हाे । याे पाेसाक केटीहरूले लगाउँछन् । याे पाेसाक तल सुरुवाल लगाएर पनि लगााइन्छ । जामा लगाएर नाच्दा मलाई राम्राे देखिन्छ ।