Logo

Student Corner

मेरो परिवार

Written by: Aamnaya Raj Dhungel - 33002, Grade II

Posted on: 14 March, 2023

मेरो परिवारमा पाँचजना सदस्य हुनुहुन्छ । मेराे परिवार सानाे परिवार हाे । मेरो परिवारमा बुबा, आमा, दिदी, हजुरआमा र म छाैँ । मेरा बुबा र आमा अफिसमा काम गर्नुहुन्छ । मेरी दिदी स्कुल जानुहुन्छ । मेरी हजुरआमा घरमै बस्नुहुन्छ । म पनि सिफल स्कुलमा कक्षा दुईमा पढ्छु । हाम्रो घर कुमारीगालमा छ । हाम्रो परिवार सानो र सुखी छ ।