Logo

Student Corner

मेरो प्राकृतिक प्रकोपको अनुभव

Written by: Sabhya Marasini Pradhan - 30039, Grade V

Posted on: 13 March, 2023

मेरो प्राकृतिक प्रकोपका धेरै अनुभवहरू छैनन्, तर मसँग भूकम्प र पहिरोको अनुभव छ। जब म सानो थिएँ, तब नेपालमा ठुलो भुकम्प गएको थियो तर म धेरै सानो थिएँ । त्यसैले मलाई त्यसको याद छैन। एक छोटी, म र मेरो परिवार पोखराबाट फर्किदै थियौँ, बन्दिपुरमा ठुलो पहिरो भएको थियो। मलाई त्यसको पनि राम्राे याद छैन, तर मसँग त्यसको भिडियो छ । त्यसैले मलाई त्यसको अलिकति याद छ। भूकम्प गएको बेलाको पनि भिडियो छ, तर म त्यति बेला धेरै सानो थिएँ । त्यसैले मलाई भूकम्पभन्दा पहिरोको अझै याद आउँछ।