Logo

Student Corner

वातावरण

Written by: Aslesha Baidya - 32037, Grade III

Posted on: 13 March, 2023

वातावरण भनेकाे हाम्रा वरपरका जीव, जनावर, बाेट, बिरुवा, हावा, पानी, माटाे आदि सम्पूर्ण जैविक तथा अजैविक वस्तुहरू हुन् । हामी हाम्राे वातावरणमा बस्छाैँ ।  वातावरण हाम्राे जीवनका लागि अति आवश्यक छ । हामीले हाम्राे वातावरणला
सफा र स्वच्छ राख्‍नुपर्छ । हाम्राे वरपरकाे वातावरण स्वच्छ भयाे भने हामी पनि स्वस्थ र निराेगी रहन्छाैँ । त्यसैले हामीले हाम्राे वरपरकाे वातावरणलाई संरक्षण गऱ्याैँ भने उसले हामीलाई नै फाइदा हुन्छ ।