Logo

Student Corner

मन पर्ने पाेसाक

Written by: Evan Karki - 34011, Grade I

Posted on: 13 March, 2023

मसँग धेरै लुगाहरू छन् तर मलाई मन पर्ने लुगा निलाे टिसर्ट र जिन्स हाे मेराे टिसर्टमा एउटा राम्राे चित्र पनि छ । मेराे टिसर्टमा एउटा गाेजी छ र जिन्स पाइन्टमा चारओटा गाेजी छ । याे लुगा मलाई मेराे बुबाले दिनुभएकाे हाे । म याे लुगा आफैँ लगाउन सक्छु ।