Logo

Student Corner

मेरो परिवार

Written by: Reha Gautam - 33015, Grade II

Posted on: 10 March, 2023

 

हाम्रो परिवार सुखी र ठुलाे परिवार हो । हाम्रो परिवारमा दश जना सदस्यहरू छौँ । हामी हजुरबुबा र हजुरआमाका सन्तान हाैँ । हामी सबै परिवार एउटै घरमा बस्छौँ । हाम्रो घर गौशालामा छ । हामी दुई दिदीबहिनी छौँ । काका काकीका पनि दुई सन्तान छन् । एउटा भाइ र एउटी बहिनी छिन्  । हामी सबै मिलाएर चार भाइबहिनी छौँ । हामी सबैको एउटा दाजु हुनुहुन्छ । हामी परिवारमा मिलेर बस्छाैँ । मेरी बहिनी सानी छिन् । म सिफल स्कुलमा कक्षा दुईमा  पढ्छु ।