Written by: Eva Adhikari - 29012, Grade VI
Posted on: 08 March, 2023
विदेशी नेपाल घुम्न आउँछन्
हामी किन नजानी
घुमेर नेपाल विदेशी यहाँ किन नबस्ने
भन्छन् विदेश सुन्दर छ ।
नेपाल छैन र ?
यहाँ बसर खान किन नराम्रो छ
नेपाली किन विदेश जानी
मन दुखी बनाए यहाँ रमाउन नजाने
नेपाल मेरो देश
सुन्दर छ ज्यादै
सगरमाथा छ यहाँ
के छैन मेरो देशमा
सुन्दर प्रकृति र सगरमाथा
चरा चुरुङ्गी यता र उता
सुन्दर र विशाल
छ मेरो नेपाल