Logo

Student Corner

धन

Written by: Aayusi Shrestha - 26002, Grade IX

Posted on: 07 March, 2023

भनिन्छ धन सबै थोक 

जीवन सजिलो बनाउन

जहाँ जाँदा नि चाहिने धन

जीवन बनाउने एक बाटो


 

धन छ भने सबै छ

छैन भने जीवन नै नर्क 

धनको जमाना हो यो

धन नभई केही नहुने 


 

धनले नै चिनिन्छ यहाँ

आकाश छाेइसक्याे महङ्गीले

पैसा कमाउन निकै गाह्रो

तर, जान्छ कहाँ कहाँ 


 

जीवन धनविना नचल्ने भयो 

गरिबहरूलाई झन् दुःख मात्र

जसोतसाे बच्न खोजे पनि

सबैको जीवन कठिन छ यहाँ