Logo

Student Corner

मन पर्ने पाेसाक

Written by: Aarogya Ghimire - 34004, Grade I

Posted on: 07 March, 2023

मलाई मन पर्ने लुगा हाफपाइन्ट र टिसर्ट हाे । याे लुगा लगाउन र फुकाल्न सजिलाे हुन्छ । याे पाेसाक लगाएर खेल्न र कुद्‍न पनि सजिलाे हुन्छ । त्यही भएर धेरै खेलमा खेलाडीहरूले यस्तै लुगा लगाउने गर्दछन् ।