Logo

Student Corner

मेरो परिवार

Written by: Aarju Thapa - 33051, Grade II

Posted on: 03 March, 2023

मेरो नाम आर्जु थापा हाे । म संयुक्त परिवारमा बस्छु । मेरो घरमा आमा, बुबा, ममी, बाबा, काका, काकी, दादा, दिदी, भाइ र म  सबैजना बस्छौँ । उहाँहरू सबैले मलाई माया गर्नुहुन्छ । म पनि मेरो परिवारलाई माया गर्छु । हामी परिवारमा मिलेर बस्छाैँ  म सिफल स्कुलमा कक्षा दुईमा पढ्छु ।