Logo

Student Corner

हाम्रो वातावरण

Written by: Rujhen Jung Khadka - 32014, Grade III

Posted on: 02 March, 2023


पृथ्वीमा रहेका जीव, जनावर, हावापानी, माटो हाम्रा वातावरण हुन् । वातावरणलाई पर्यावरण पनि भनिन्छ । वातावरणमा भएको प्राकृतिक स्रोतहरूको प्रयोगबाट नै जीवन प्रक्रिया चलेको हुन्छ, जसले गरेर जीवको आवश्यकता पूरा गर्दछ । वातावरणले हामीहरूलाई अनगिन्ती फाइदाहरू दिन्छ । हामीले वातावरण सफा राख्‍न धुवाँ नफ्याँक्ने गाडी चलाउनुपर्छ । रोडमा झाडु कुचो लगाएर सफा गर्नुपर्छ ।