Logo

Student Corner

मन पर्ने पाेसाक

Written by: Rihan Bogati - 34035, Grade I

Posted on: 28 February, 2023

मसँग धेरै लुगाहरू छन् । तर मलाई मन पर्ने पाेसाक सेताे टिसार्ट र निलाे जिन्स हाे । मेराे टिसर्टमा एउटा सुन्दर गाडीकाे स्टिकर छ । मेराे टिसर्टमा एउटा खल्ती छ र पाइन्टमा ४ ओटा खल्ती छन् । त्याे पाइन्ट र टिसर्ट मेराे बुबा र आमाले मलाई मेराे जन्मदिनमा दिनुभएकाे हाे ।