Logo

Student Corner

मेरो परिवार

Written by: Aadhya Dhungana - 33001, Grade II

Posted on: 27 February, 2023

मेरो परिवार सानाे छ । मेरो परिवारमा तीनजना सदस्य छौँ । हामी परिवारमा ममी, बाबा र म बस्छौँ । म बिदामा मेरो बाबासँग खेल्छु । म मेरो घरको काममा पनि सहयोग गर्छु । हामी सबैले एकअर्कालाई सहयोग गर्छौँ । मलाई पनि गृहकार्य गर्न बाबा ममीले सहयोग गर्नुहुन्छ । म मेरा बाबा ममीसँग घुम्न पनि जान्छु । म मेरो परिवारलाई धेरै माया गर्छु । मलाई मेरो परिवार धेरै मन पर्छ ।