Logo

Student Corner

मन पर्ने पाेसाक

Written by: Vedanga Aryal - 34018, Grade I

Posted on: 24 February, 2023

मसँग धेरै लुगाहरू छन् तर मलाई मन पर्ने लुगा सर्ट र पाइन्ट हो । मलाई मन पर्ने सर्ट रातो रङमा सेता धर्काहरू भएको छ । मलाई मन पर्ने पाइन्ट सेतो रङको छ । यसमा चारओटा गोजीहरू हुन्छन् । मलाई सर्ट र पाइन्ट मेरो बुबाले उहाँ भारत जाँदा ल्याइदिनुभएको हो । म सर्ट र पाइन्ट लगाउँदा राम्रो देखिन्छु ।