Logo

Student Corner

हाम्रो वातावरण

Written by: Avana Pokhrel - 32004, Grade III

Posted on: 22 February, 2023

हाम्रो वातावरण सफा राख्‍नुपर्छ । धुलो र धुवाँमा मिसियो भने हावा  फोहोर हुन्छ । पानीमा फाेहोर फाल्नु हुँदैन । फाल्यो भने पानी फोहोर हुन्छ । नदीकिनार जताततै फोहोर फाल्यो भने हामी बिरामी हुन्छौँ । हामीलाई ज्वरो र रुगाखोकी पनि लाग्‍न सक्छ ।