Logo

Student Corner

भेदभाव

Written by: Aarya Dhami - 27023, Grade VIII

Posted on: 21 February, 2023

यो युगले नै बनायो दुनिया
तर किन हुन्छ र भेद भाव
के अरू मान्छेको घर हैन र
त किन   हुन्छ भेद भाव

 

जब छ शान्ति तब साथी
जब झगडा तब शत्रु
केटी र केटामा के छ र त्यस्ताे
केटा मैदानमा र केटी भान्सामा

 

जब केटाले गरे काम
जब केटीले खेले खेल
तब सुरु हुन्छ भेदभाव
सबैले लिन्छन सबैको अधिकार

 

किन हुन्छ र यस्तो नाटक
र जब दिदैँनौँ सबैले साथ
तब सुरु हुन्छ युद्धको बर्सात
सबैले गर्नुपर्छ सबैको सम्मान
सबैले राख्नुपर्छ नाम र मान
तर नहाेस् भेदभाव