Logo

Student Corner

न्यायपूर्ण संसार

Written by: Deeva Shrestha - 28016, Grade VII

Posted on: 20 February, 2023

सबैजना किन न्यायपूर्ण?

कोही न कोही त हुन्छ अपूर्ण।


 

बाहिरी सौन्दर्य महत्त्व छैन,

भित्री सौन्दर्य परिभाषित गर्न।


 

उनीहरूले के पाउँछन्?

अरूलाई अन्याय गरेर।

के पाउँछन् आखिर 

अरूकाे स्नेह खाेसेर 


 

हृदय मात्र तोड्दछन्,

अरूको जीवन लिएर।

जहाँ जान्छु अन्याय 

जता देख्नु अत्याचार 

केहिले कसले हेराेस् 

न्यायकाे आँखा अनि व्यवहारले