Logo

Student Corner

मेरो परिवार

Written by: Kashvi Satyal - 33010, Grade II

Posted on: 17 February, 2023

मेरो परिवार सानो र सुखी परिवार हो । मेरो परिवारमा चारजना सदस्य छौँ । मेरो बुबाको नाम सानु सत्याल हाे । मेरी आमाको नाम निरु निरौला हो । मेरो दादाको नाम काव्य सत्याल हो । मेरो बुबा र मेरीआमा कार्यालयमा काम गर्नुहुन्छ । म र मेरो दादा एउटै विद्यालयमा पढ्छाैँ । परिवारमा हामी सबैजना मिलेर बस्छाैँ । कहिलेकाहीँ हामी घुम्न पनि जान्छौँ । मलाई मेरो परिवार प्यारो लाग्छ । मेरो घरमा एउटा कुकुर छ । त्यसको नाम लुफी हो । हामी लुफीलाई पनि माया गर्छाैँ ।