Logo

Student Corner

मेरो दसैँ

Written by: Aaradhya Tripathee - 34001, Grade I

Posted on: 16 February, 2023

       
म दसैँको दिन बिहान उठेँ र हात मुख धोएर राम्रो लुगा लगाएँ । हजुरबुबा, हजुरआमा, बुबा, आमा  र आफूभन्दा ठुलाहरू सबैसँग टीका लगाएँ । त्यसपछि म मामाघर गएँ । मैले मामाघरमा मासु र मिठा मिठा खानेकुराहरू खाएँ । मामाघरमा साथीहरूसँग पिङ खेलेँ । त्यसपछि मामाघरबाट हवाइजहाज चढेर घर आएँ ।