Logo

Student Corner

मेरो परिवार

Written by: Anshika Karmacharya - 33032, Grade II

Posted on: 15 February, 2023

मेरो परिवार सानाे छ । मेरो परिवारमा छ जना सदस्य हुनुहुन्छ । मेरो परिवारमा हजुरबुबा, हजुरआमा, बुबा, आमा, दिदी र म छौँ । मेरो परिवारमा सबै खुसी हुनुहुन्छ । मेरो हजुरबुबा चित्रकार हुनुहुन्छ । मेरी हजुरआमा घरमा नै बस्नुहुन्छ । बुबा र आमा व्यवसाय गर्नुहुन्छ । मेरी दिदी र म विद्यार्थी हाैँ । म सिफल स्कुलमा कक्षा दुईमा पढ्छु । हामी घरमा मिलेर काम गर्छाैँ र मिलेर बस्छाैँ ।