Logo

Student Corner

मेरो दसैँ

Written by: Aarohi Malakar - 34005, Grade I

Posted on: 14 February, 2023

म दसैँमा मन्दिर गएँ । दसैँमा टिका र जमरा लगाएँ । मैले दसैँमा  आफुभन्दा ठुला,
आफन्त र परिवारसँग टिका लगाएर पैसा पाएँ । नयाँ लुगा लगाएँ । मिठा खानेकुरा खाएँ । बिदामा म घुम्न पनि गएँ ।