Logo

Student Corner

आमा

Written by: Prasanna Pokhrel - 28020, Grade VII

Posted on: 10 February, 2023

आमा तपाईं यस्तो मान्छे

कठिन काम गर्न सिकाउने मान्छे

 तपाईं नै  आदि समय मलाई  डाेर्‍याउनुहुन्छ

  तपाईं नै  जीवनको बत्ती  तपाईं नै मेरी जीवन

    सर्वस्व तपाई तन, मन र धन सम्पूर्ण तपाईँ 


 

 ममताको खानी आमा तपाईं

   प्रेरणाकी स्रोत  आमा तपाईं

 कर्मयोगी  बन्न सिकाउने आमा तपाईं

  आचरण र नैतिकता  सिकाउने आमा  तपाईं

 

  दुःखमा पहिलो  रुने  आमा तपाईं

   सुखमा पहिलो हास्ने आमा तपाई

त्यो तपाईंको ममतामयी स्नेहीबाट  प्रेरित छु म 

 त्यसैले म धन्य छु आमा