Logo

Student Corner

मेरो दसैँ

Written by: Diwit Raj Sharma - 34009, Grade I

Posted on: 10 February, 2023

मेरो दसैँ रमाइलो रह्यो । मैले विजयादशमीको दिन ठुलाबडाकाे हातबाट टिका र जमरा लगाएँ । मैले मेरो भाइलाई टीका लगाइ दिएँ । टीकाको दोस्रो दिन म आफ्नो मान्यजनहरूसँग उहाँहरूको घर गई आशीर्वाद लिएँ । मैले यसरी रमाइलो गरी मिठो खाई दसैँ मनाएँ ।