Written by: Anushka Kalu - 27025, Grade VIII
Posted on: 09 February, 2023
बिहानकाे न्यानो घाम
प्रगतिकाे सङ्केत छ
बेलुकीकाे पहेलाे
बुढसकाल पाे जनाउँछ । १
हेर्दा कति सुन्दर
हेरूँ हेरूँ लाग्ने छ
हेर्दा कति रमाइलो
सबै दुख भाग्ने छ । २
घर फर्किंदा देखिने
जहिलेको दृश्य
जहिले हेरिरहने तर
कहिल्यै नपुग्ने ३
न्यानो घाम
बिहानी छ
बिहान जुन झ्यालबाट देखिन्छ
त्यही घामकाे गतिमा
सपना सजाउनु छ ।
घामको त्यो किरण
न्यानो बनाउने
जीवन सजाउने
सजिएकै देखिने
भाग्यरेखा लेखिने ।