Logo

Student Corner

मन पर्ने पाेसाक

Written by: Nivaan Aryal - 34029, Grade I

Posted on: 02 February, 2023

मलाई सबैभन्दा मन पर्ने पाेसाक हाफ टिसर्ट हाे । हाफ टिसर्ट गर्मी महिनामा लगाइन्छ । याे पाइन्ट, हाफपाइन्ट र ट्राउजरसँग लगाउन सकिन्छ । हाफ टिसर्ट अनेक रङ र प्रकारका हुन्छन् । मसँग पनि धेरै रङ र प्रकारका हाफटिसर्टहरू छन् । तर मलाई सबैभन्दा राताे र गाढा निलाे हाफ टिसर्ट मन पर्छ । मेराे राताे हाफटिसर्टमा त डाइनासाेरकाे चित्र पनि छ । त्याे डाइनासाेरवाला राताे हाफ टिसर्ट मलाई मेरी आमाले मेराे जन्मदिनमा ल्याइदिनुभएकाे हाे । मलाई हाफ टिसर्ट लगाउँदा सजिलाे हुन्छ ।