Logo

Student Corner

मोबाइल

Written by: Shreeyan Sangat - 32023, Grade III

Posted on: 31 January, 2023

मोबाइल भनेको अहिलेको  मानिसहरूलाई नभइ नहुने साधन हो । मोबाइल बिना मानिसहरूको धेरै काम नहुने भएको छ । मोबाइल एक अर्कासँग कुराकानी गर्नका लागि मात्र नभई अन्य धेरै कुरा पनि यही मोबाइलमा नै हुन्छ । बैँकको कारोबार देखि लिएर अन्य मेल आउने सबै कुरा मोबाइलमा हुन्छ । मोबाइल अहिले बच्चा देखि लिएर बुढासम्मका लागि काम लाग्ने साधन हो । मोबाइलमा धेरै ज्ञानगुणका कुरा पनि हुन्छ ।