Logo

Student Corner

मन पर्ने पाेसाक

Written by: Yugin Adhikari - 34019, Grade I

Posted on: 31 January, 2023

मलाई मन पर्ने लुगा दाैरा, सुरुवाल र काेट हाे । त्यसमा टाेपी पनि मन पर्छ । म याे लुगा दसैँ, तिहार र पूजामा लगाउँछु । कहिलेकाही विद्यालयमा पनि लगाएर जान्छु । याे लुगा लगाउँदा मलाई राम्राे देखिन्छ ।